logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

    • myagdipress myagdipress
    • २२ आश्विन २०८२ बुधबार
    सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।



    myagdipress myagdipress    
  • २२ आश्विन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP