logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • डीपी अर्याललाई सभामुख बनाउने सहमति, को को भए मन्त्री ?

    • myagdipress myagdipress
    • १३ चैत्र २०८२ शुक्रबार
    डीपी अर्याललाई सभामुख बनाउने सहमति, को को भए मन्त्री ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।

    अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान छोडेनन् । अन्ततः डीपी सभामुख बन्न राजी भएका छन् ।

    को को भन्ने भए त मन्त्री? हेनुहोस सूचिः

    बालेन्द्र साह, प्रधानमन्त्री

    स्वर्णिम वाग्ले,अर्थमन्त्री

    सोविता गौतम,कानूनमन्त्री

    शिशिर खनाल,परराष्ट्रमन्त्री

    विराजभक्त श्रेष्ठ,उर्जामन्त्री

    सुधन गुरुङ,गृहमन्त्री

    अमरेश कुमार सिंह,उद्योग मन्त्री

    प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन

    गीता चौधरी,कृषि मन्त्री

    विक्रम तिमल्सिना,सञ्चारमन्त्री

    दिपक साह,श्रम मन्त्री

    सस्मित पोखरेल,शिक्षा मन्त्री

    खडक पौडेल,पर्यटनमन्त्री

    सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री

    सीता वादी,महिला बालबालिका मन्त्री

    निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

     



    myagdipress myagdipress    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP