logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

    • myagdipress myagdipress
    • २४ भाद्र २०८२ मंगलवार
    देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो

    जेनजीको आन्दोलनको दोस्रो दिन उपत्यकामा प्रदर्शनकारीको भिड बढेको छ । केही प्रदर्शनकारी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् ।

    उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ ।

    प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनि गरेका छन् । भने प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।



    myagdipress myagdipress    
  • २४ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP