logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • दाङमा दुई जनाको शव भटियो

    • myagdipress myagdipress
    • ६ श्रावण २०८३ बुधबार
    दाङमा दुई जनाको शव भटियो

    दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।

    जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा निर्माण हुँदै गरेको घरको ट्यांकीमा उक्त शव फेला परेको हो ।

    मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



    myagdipress myagdipress    
  • ६ श्रावण २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP