logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • सुन तोलामा २ हजार ८ सय घट्यो

    • myagdipress myagdipress
    • २९ असार २०८३ सोमबार
    सुन तोलामा २ हजार ८ सय घट्यो

    सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेर आज ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    २९ असार, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको भाउ तोलामा २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५८५ रुपैयाँ थियो ।



    myagdipress myagdipress    
  • २९ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP