logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम, नवलपरासीसम्म तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    • myagdipress myagdipress
    • २५ आश्विन २०८३ आईतवार
    बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम, नवलपरासीसम्म तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने–घट्ने क्रम जारी रहेकाले चितवन र नवलपरासी आसपासका स्थानीयलाई समेत सतर्क रहन आग्रह गरेको छ ।

    महाशाखाले सूचना जारी गर्दै त्रिसुली नदीको बेनिघाटसम्म अति उच्च जोखिम रहने हुनाले उच्च स्थानमा जान आग्रह गरिएको छ भने मुगलिनसम्म उच्च जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    यस्तै, चितवन र नवलपरासी नदी आसपासमा पनि मध्यम जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।



    myagdipress myagdipress    
  • २५ आश्विन २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP