logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • सुनको मूल्य तोलामा २४ सयले घट्यो

    • myagdipress myagdipress
    • ८ श्रावण २०८२ बिहीबार
    सुनको मूल्य तोलामा २४ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य २४ सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाान एक लाख ९५ हजार २ सय कायम भएको छ । त्यसैगरी, चाँदी तोलामा २ हजार ३५५ मा कारोबार भइरहेको छ ।

    बुधबार प्रतितोला सुन एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो भने चाँदी चाँदी २३ सय ५० मा खरिदबिक्री भएको थियो ।



    myagdipress myagdipress    
  • ८ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP