logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • बिमल र समीक्षाको ‘ए मेरो राजा’ गीत सार्वजनिक

    • myagdipress myagdipress
    • १४ जेष्ठ २०८१ सोमबार
    बिमल र समीक्षाको ‘ए मेरो राजा’ गीत सार्वजनिक

    काठमाडौं-बिमल अधिकारीको ‘ए मेरो राजा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

    मोडलसमेत रहेका अधिकारीले लेखेको यो गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा संगीत उज्वल आरोङ्गको रहेको छ।

    गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ।

    यस्तै गीतको भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो भने भिडियोमा मोडल तथा गीतकार अधिकारीको साथमा सनिशा भट्टराई फिचर भएकी छन्।

    भिडियोमा राजेश घिमिरेको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ।



    myagdipress myagdipress    
  • १४ जेष्ठ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP