logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

    • myagdipress myagdipress
    • ३१ असार २०८२ मंगलवार
    अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत ई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

    जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

    रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।



    myagdipress myagdipress    
  • ३१ असार २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP