logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

    • myagdipress myagdipress
    • ६ आश्विन २०८२ सोमबार
    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

    काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा कारोबार भएकोमा आज सात सय बढेको हो ।

    त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



    myagdipress myagdipress    
  • ६ आश्विन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP